शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

जसपा नेपाल सप्तरीको अध्यक्षमा केदार यादव निर्वाचित

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन् ।  मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा...