शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी । सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८ वर्षको उमेरमा आज  निधन भएको छ ।  महदेवा गाउँपालिका–३, बथनाहा निवासी यादव जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार थिए । लामो समयदेखि उनी क्यान्सर रोगबाट पीडित