शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

रौतहट । कुशे औंसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ । आश्रमको सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराई शनिबार सेवा