शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदै

जलेश्वर । पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् । मिथिला क्षेत्रका गाउँगाउँमा आज बिहानदेखि बर्तालु महिलाहरूले घरघरमा ठेकुवा (सक्खर हालेर बनाइएको