जनकपुर । पाँच वर्ष मुनिका बालबालिकाको मृत्यु दर नेपालमा प्रतिहजारमा ३३ रहँदा मधेस प्रदेशमा ४३ छ । नवजात शिशुको मृत्यु दर नेपालमा प्रतिहजारमा २१ हुँदा मधेस प्रदेशमा २७ छ । बालबालिकाको पूर्ण खोप दर नेपालमा
...