आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

मापदण्ड विपरीत भवन निर्माण गर्दै जानकी मेडिकल कलेज

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पताल मापदण्ड विपरीत भवन निर्माण गरिरहेको छ । २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्प पश्चात सरकारले भवन आचारसंहिता नै ल्याएको छ । सरकारले