जनकपुर । आलोपालोको सहमतिविपरीत मधेस प्रदेश सरकार सञ्चालन भइरहेको भन्दै सत्तारुढ दलहरूबिच नेतृत्वका लागि हानथाप सुरु भएको छ । सत्ता साझेदार दुई ठुला दल कांग्रेस र एमालेबिच नेतृत्व गर्ने आकांक्षा बढेपछि सत्ता गठबन्धनमा कलह सुरु...
...