शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

सुधार गृहको एउटै कोठामा १५ जनासम्म बालकैदी

 पर्सा । सर्लाही घर भएका एक बालक जबरजस्ती करणी मुद्दामा ४ वर्षदेखि वीरगन्जस्थित बाल सुधार गृहमा छन् । १७ वर्षको उमेर पुर्पक्षमा थुनामा रहेका उनी अदालतको फैसला कुरिरहेका छन् । मुलुकी ऐनले बालबालिकासम्बन्धी मुद्दा द्रुतमार्गबाट छिटो