शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

अम्लेखगञ्ज–लोथर पेट्रोलियम पाइपलाइनसँगै पानीको पाइप बिछ्याउन निकुञ्जको सर्त

बारा । पर्सा राष्ट्रिय निकुञ्जले अम्लेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्दा सोही क्रममा वन्यजन्तुका लागि पानीको पाइप पनि सँगै बिछ्याउनुपर्ने सर्त राखेको छ । निकुञ्जले वर्षभरि नै वन्यजन्तुका लागि पानीको अभाव हुने समस्याको दीर्घकालीन समाधानका