शुक्रबार, ०९ कात्तिक २०८१
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

भारतीय लगानीका टायल उद्योग नेपालमा फस्टाउँदै

बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सिमरा सेज’ मा १५० करोड लगानीमा पशुपति सेरामिक्स नामक टायल उद्योग सञ्चालनको तयारीमा छ । सो उद्योगका ४ जना लगानीकर्ता मध्ये तुलसी साह बनियारबाहेक बाँकी ३ जना भारतीय हुन् ...