आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

लामो प्रतीक्षापछि नागरिकता पाउँदा दङ्ग

बारा । कलैया उपमहानगर वडा नम्बर १, राजदेवी टोलकी बिनिता कुमारी गुप्ता उमेरले २३ वर्ष भइन् । स्नातक तहको पढाई सकेकी गुप्ताको जागिर खाने, बैंकमा खाता खोल्ने सपना नागरिकता नभएकै कारण पूरा हुन सकेको थिएन