आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

भन्सार छली गरेर ‘ओभरलोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई कारबाही

बारा । भन्सार छली गरी ‘ओभर लोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ । भारतको बरौनीबाट बाराको अमलेखगञ्जका लागि पेट्रोल लिएर आएको ना४क ३१५६ नम्बरको ट्याङ्करलाई निगमले जरिबाना