आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश | हेडलाइन

उपनिर्वाचन बारा–२ : उपेन्द्र यादवलाई रोक्ने जनमतको दाउ

जनकपुरधाम । बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचन निकै रोचक हुने देखिएको छ । गत मङ्सिरमा सम्पन्न आम निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहा जनमत पार्टीमा