बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१८ का हस्तबहादुर आलेले २०७२ साल जेठ १६ गते छोरा सुरेश आलेलाई अन्तिमपटक राम बहादुर बम्जनको आश्रमका लागि घरबाट बिदाइ गरेका थिए । बिदाइ गर्ने बेला छोराको हातमा हजार रुपैयाँको नोट
...