शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

जनकपुरधाम उपमहानगर कार्यालय सञ्चालनमा आउन एक महिना लाग्ने

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालय पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक महिना लाग्ने भएको छ । जेनजी आन्दोलनका क्रममा उपमहानगरको पाँच तले भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उपमहानगरका अधिकांश शाखा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।