बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

जनकपुरधाममा उल्लासमय बन्न सकेन विश्वकर्मा पूजा

जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनका कारण सिर्जित त्रासपूर्ण वातावरणले यस वर्ष जनकपुरधाममा मनाइने विश्वकर्मा पूजा प्रभावित बनेको छ । गत साता भएको आन्दोलनपछि जनकपुरधामका बजार अझै पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा विश्वकर्मा पूजा यसपटक साधारण