जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ दलको बैठकले मुख्यमन्त्री सोनलले कार्तिक २२ गते शनिबार विश्वासको मत लिने निर्णय भएका हुन् । मुख्यमन्त्री...
...