बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ