मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

तीन दशकदेखि अलपत्र खानेपानी योजनाको काम पुनः सुरु

बारा । जीतपुर सिमरा उपमहानगरको बकुलिया स्थित खानेपानी योजनाको काम तीन दशकपछि पुनः सुरु भएको छ । २०५४ सालमा निर्माण सुरु भएर अलपत्र अवस्थामा रहेको यो योजनाको काम पुनः सुरु भएको हो । २७ वर्षअघि तत्कालीन