मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

प्रतिबन्धित मुङ्ग्री माछा नष्ट

सिरहा । नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याइएको प्रतिबन्धित मुङ्ग्री जातको करिब १०० केजी माछा बरामद गरी नष्ट गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार सिरहाको गोलबजार–धनगढी सीमाक्षेत्रको गागन खोलाबाट उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरेको