आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

काठमाडौँ । पत्रकार ऋषि धमला प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।  धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् ।  गौतमले