आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

पर्सामा चार पूर्वमन्त्री चुनावी मैदानमा

वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले पर्साको राजनीतिक सरगर्मी बढाएको छ ।  चार वटै निर्वाचन क्षेत्रमा परेको ‘हेभीवेट’ उम्मेदवारीले जिल्लाको राजनीतिक माहोल नै तताएको छ । पूर्वमन्त्रीहरू नै यो वर्ष पुनः उम्मेदवार बनेपछि जिल्लाको