मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

रौतहटमा एचपीभी खोप अभियान दुई चरणमा

रौतहट । रौतहटमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप अभियान दुई चरणमा सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालय रौतहटको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभाहलमा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत जिल्ला