वीरगन्ज । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दै गएको छ । देशको अन्य भूभागमा जस्तै रौतहट क्षेत्र नम्बर– १ मा पनि चुनावी सरगर्मी बढिरहेको छ । पूर्वप्रधानमन्त्रीदेखि लिएर पटक–पटक मन्त्री बनेका हेभीवेट उम्मेदवार
...