मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मौलापुरमा मधानी महोत्सव सम्पन्न, दुई लाखभन्दा बढी भक्तजन सहभागी

रौतहट । रौतहटको मौलापुर नगरपालिकास्थित पतौराधाममा आयोजना गरिएको मधानी महोत्सव २०८२ सम्पन्न भएको छ। नगरवासी तथा स्वदेश–विदेशबाट आएका श्रद्धालु भक्तजनको उल्लेख्य सहभागिताले यस वर्षको महोत्सव उल्लासमय बनेको आयोजकले जनाएको छ। आसन्न आम निर्वाचन र जिल्ला सुरक्षा