मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

जसपा नेपालका उम्मेदवारमाथि दुर्व्यवहार गर्ने पक्राउ

सर्लाही । सर्लाही–३ का जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले होटल व्यवसायी प्रशान्त वाइवालाई पक्राउ गरेको छ। चुनाव प्रचारप्रसारको सिलसिलामा बागमती नगरपालिकाको बागमती चोक पुगेका उम्मेदवार यादवमाथि वाइवाले