मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

हेटौँडामा दुर्घटना गराएर भागेको ट्रक पर्सामा फेला

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बस्तीपुरमा दुर्घटना गराएर भागेको ट्रक पर्साको वीरगन्जमा भेटिएको छ । बुधवार बिहान अज्ञात सवारीले ना.४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा