मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

वीरगञ्जमा सुरक्षा निकायसँग गृहमन्त्रीकाे आकस्मिक बैठक

वीरगञ्ज । आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिँदै जाँदा मधेसमा सुरक्षा सतर्कता चुस्त बनाइएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले वीरगञ्जमा सुरक्षा निकायसँग आकस्मिक बैठक बसेका छन् ।  बारा, पर्सा र रौतहट जिल्लाको सुरक्षा अवस्थाबारे अनुगमन गरेका गृहमन्त्री