आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

चिसो र शीतलहरका कारण मधेस प्रदेशमा जनजीवन कष्टकर

बारा । तराई मधेसमा लगातार दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ ।  चिसोको कारण गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् ।  शीतलहर र