सर्लाही । सर्लाहीबाट जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका-५ घुर्काैली स्थित सियाराम महतोको खेतमा निर्माण गरिएको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय हरिवनको टोलीले तास
...