जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा जारी पहिलो एकता महाधिवेशनको दोस्रो दिन मंगलबार बन्दसत्र सुरु भएको छ । जनकपुरको निधि भवन नजिकै जसपा नेपालले मंगलबार बिहानदेखि बन्दसत्र सुरु गरेको हो । बन्दसत्रको
...