बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

रौतहट प्रहरीद्वारा २७ लाख बढीको अवैध सामान बरामद

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका इकाईहरूले २७ लाख रुपैयाँ भन्दा बढीको विभिन्न प्रकारको अवैध सामान बरामद गरेको छ। जेठ १ गते देखि बिहीबार ३१ गतेसम्म जिल्लाको विभिन्न नाकाबाट तस्करहरूले भन्सार छलेर...