मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

हरित मटिहानी अभियानअन्तर्गत एकै महिनामा ४१ हजार वृक्षरोपण

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाले ‘हरित मटिहानी’ अभियानअन्तर्गत एक महिनामा ४१ हजार वृक्षरोपण गरेको छ । गत असारमा एक महिनाको अवधिभित्रै यहाँका किसानले विभिन्न जातका ४१ हजार वृक्षरोपण गरेका हुन् ।  मटिहानीमा सञ्चालित ‘कृषि...