मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेस लोकसेवा आयोगको अध्यक्षमा यादव नियुक्त

वीरगन्ज । मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा डा. शिवराम यादव नियुक्त भएका छन् । मुख्यमन्त्री सतिस सिंहले यादवलाई आयोगको अध्यक्षमा नियुक्त गर्न हिजो सिफारिस गरेका थिए ।  सोही सिफारिसअनुसार प्रदेश प्रमुख सुमित्रा भण्डारीले आज...