आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय

मधेस प्रदेश

चीनले वितरण गरेको साइकल जलाइयो

काठमाडौँ । मधेस प्रदेशको पर्सामा चीनको सहयोगमा वितरण गरिएको साइकल त्यहाँकाको एक विद्यार्थी संगठनले जलाएको छ । चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको आरोप लगाउँदै राष्ट्रिय विद्यार्थी परिषद् पर्साले सो साइकल जलाएको