आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश

वडा अध्यक्ष र वडा कर्मचारीको निजी प्रयोजनामा सरकारी राजस्व खर्च

बारा । जीतपुरसिमरा उपमहानगरभित्रका वडा कार्यालयहरूले पालिकाको सरकारी राजस्व रकम निजी प्रयोजनमा खर्च गरेको भेटिएको छ । वडा कार्यालयहरूले घरबाटो सिफारिस, मालपोत, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित, जग्गाको ४ किल्ला प्रमाणित, संस्था नवीकरण लगायतका शीर्षकहरूमा