आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

मधेस प्रदेश

शिक्षाको मापदण्डको आधारमा मौलापुर मधेस प्रदेशमै उत्कृष्ट

रौतहट । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेस प्रदेशमै उत्कृष्ट नगरपालिका घोषित गरिएको छ। शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेस प्रदेशमै शिक्षा मापदण्डको आधारमा उत्कृष्ट नगरपालिकाको रूपमा चयन भएको हो। सामुदायिक