जनकपुरधाम । पोखरीहरूको सहर भनेर चिनिएको जनकपुरधाममा सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा थुप्रै ऐतिहासिक पोखरीहरू अस्तित्वै नै गुमाउने अवस्थामा पुगेका छन् । अहिले पनि बाँकी रहेका धेरै पोखरीहरू सरसफाइको अभावमा जीर्ण छन्, कतिपय त सुक्दै...
...