बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

जनकपुरधाममा छठ पर्वको तयारी तीव्र, बजारमा बढ्यो चहलपहल

जनकपुरधाम । मिथिला र मधेस क्षेत्रको महान् आस्था र निष्ठाको पर्व छठ नजिकिँदै गर्दा जनकपुरधाममा यसको तयारी हर्षोल्लासपूर्वक सुरु भएको छ ।  अन्नकुट, गोधन र भातृद्वितिया पर्व सम्पन्न हुनासाथ मैथिल समुदाय पारिवारिक सुख–समृद्धिको कामना गर्दै सूर्य