आइतबार, ०७ वैशाख २०८२
ताजा लोकप्रिय

मधेस प्रदेश

भन्सार छलीको सामानसहित युवक पक्राउ

रौतहट । भन्सार छलीको विभिन्न किसिमका सामान र २ मोटरसाइकलसहित एकजना युवकलाई रौतहट स्थित प्रहरीले नियन्त्रणमा लिएको छ।  सीमावर्ती भारतीय बजारबाट भन्सार छली भित्र्याएको १ लाख ७५ हजार बराबरको मोटर पार्ट्स, कपडा किराना र...