बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

नेपाल–भारत सीमा नाका आजदेखि मंगलबारसम्म बन्द गरिने

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै आज (शनिबार) साँझ ६ बजेदेखि आगामी मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द रहने जनाएको छ। बिहारमा दोस्रो चरणको विधानसभा निर्वाचन मंगलबार हुने भएकाले शान्ति–सुरक्षा...