बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश

मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना यथावत्

धनुषा । मधेस प्रदेश भवन अगाडि सात दलको धर्ना कार्यक्रम यथावत् छ। बिहान ११ बजेसम्म यो धर्ना कार्यक्रम यथावत् रहने नेताहरूले बताएका छन् ।  लोसपाका संसदीय दलका नेता जैनल रायन, जसपा सचेतक रामसिस यादव लगायतका सात