रौतहट । रौतहटको कटहरिया नगरपालिकामा पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । बुधबार दिउँसो वडा नम्बर ३ मा घर नजिकैको पोखरीमा डुबेर ४ वर्षीय शिवराम सोनारको मृत्यु भएको हो । बिर्ती प्रष्टोकाबाट करिब ५ सय मिटर
...