मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

वीरगञ्ज भन्सारले चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गर्‍यो

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन