काठमाडौँ । मधेस प्रदेश सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । मोटो धान प्रति क्विन्टल ४ हजार तोकिएको छ भने मध्यम धानको समर्थन मूल्य
...