शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

मधेस प्रदेश

कांग्रेस मधेस प्रदेश विभागीय प्रमुख तथा सचिवहरूलाई अभिमुखीकरण

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशको पदाधिकारी तथा विभागीय प्रमुखहरूको एक दिने अभिमुखीकरण कार्यक्रम शनिवार जनकपुरधाममा सम्पन्न भएको छ ।  मधेस प्रदेश विभागीय प्रमुखहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेशको