सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

महोत्तरीमा ५९.८६ प्रतिशत मतदान, रातिदेखि नै मतगणना हुन सक्ने

जनकपुरधाम । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत महोत्तरी जिल्लामा कुल मतदाता चार लाख ३१ हजार २८२ मध्ये दुई लाख ५८ हजार १५७ जनाले मतदान गरेका छन् । यो कुल मतको ५९.८६ प्रतिशत हो । निर्वाचनमा एक लाख