सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

प्रजातान्त्रिक आन्दोलनका योद्धा मिश्रको निधन

महोत्तरी । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा त्रिपुरारी मिश्रको ५४ वर्षको उमेरमा निधन भएको छ । महोत्तरीको पिपरा गाउँपालिका–३ का बासिन्दा उनको सोमबार राति निधन भएको हो । उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित