बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

मधेस प्रदेशका मुख्यमन्त्री यादवले गरे मन्त्रिमण्डल पुनर्गठन

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा गरेलगत्तै जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन् ।  राज्यमन्त्रीसहित एमाले माओवादीका ८