आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश

लहानमा आधुनिक ‘ब्लड बैंक’ निर्माण हुने

सिरहा । यहाँको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण हुने भएको छ । रगतको अभावमा बिरामीले भोग्नुपरिरहेको सास्तीलाई दृष्टिगत गर्दै सोमबार लहान नगरपालिका, लायन्स क्लब र स्थानीय दाता परिवारबिचको त्रिपक्षीय समन्वयमा परियोजना अघि